नयाँ भर्ना २०८३ सम्वन्धी सूचना

  • फारम वितरण : मिति २०८२ चैत्र २० गतेदेखि २७ गतेसम्म (विहान ९:०० वजेदेखि- दिउसो ३:०० वजेसम्म)
  • फारम वुझाउने अन्तिम मिति : २०८२ चैत्र २९ गतेसम्म (दिउसो ३:०० वजेभित्र)
  • भर्ना : पूर्व बालविकास समुह (नर्सरी,एलकेजी,यूकेजी) २०८३ वैशाख २ गते विहान ११:०० वजेदेखि
  • प्रवेश परीक्षा : कक्षा १ देखि ९ सम्म, २०८३ वैशाख ३ गते  विहान ११:०० वजे
  • पुनश्च : कक्षा ३ र ७ मा नयाँ भर्नाका लागि सिट संख्या उपलव्ध नरहेको व्यहोरा जानकारी गराइन्छ ।
  • फारम भर्नका लागि आवश्यक कागजातहरु :
  • दोश्रो त्रैमासिक परीक्षाको ग्रेडसिट
  • जन्मदर्ताको कागजात
  • पासपोर्ट साइजको फोटो १ प्रति
Scroll to Top