

सरस्वती पूजा तथा अक्षरारम्भ दिवस २०८२ को पावन अवसरमा नानी बाबुहरूलाई माघ ९ गते शुक्रबार अक्षरारम्भ गराई नर्सरी, के.जी.मा भर्ना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम मिति: २०८२ माघ ९ गते शुक्रबार
पुजा समय : बिहान ८ बजे
सांस्कृतिक कार्यक्रम : बिहान ९ बजे
ज्ञानोदय माध्यमिक विद्यालय पुरानो कालिमाटी-१३, काठमाडौँ
सम्पर्क : ०१-४२८२७७२, ५३७०१५५, ९८४१३४७१७५