fix bar
fix bar
fix bar
fix bar
fix bar
fix bar

बार्षिक परीक्षाको अन्तिम नतिजा चैत्र २५ गते आइतवार


बार्षिक परीक्षाको अन्तिम नतिजा चैत्र २५ गते आइतवार



बार्षिक परीक्षाको अन्तिम नतिजा चैत्र २५ गते आइतवार


सूचना
शैक्षिक सत्र २०८० को कक्षा नर्सरी देखि कक्षा ९ सम्मको बार्षिक परीक्षाको अन्तिम नतिजा चैत्र २५ गते आइतवार तपशिल अनुसार हुने सूचना गरिन्छ ।
कक्षा नर्सरी देखी कक्षा ३ सम्म विहान ११ वजेदेखी १ वजेसम्म ।
कक्षा ४ देखी ९ सम्म दिउसो १ वजेदेखी ३ वजेसम्म ।
पुनश्च ः चैत्र २६ गते अनलाइन एप्सबाट नतिजा हेर्न सकिनेछ ।
कक्षा अपग्रेड हुने विद्यार्थीहरुले चैत्र २७ गते बाट २०८१ बैषाख २ गते सम्म अनिवार्य लेखा शाखामा आइ माथिल्लो कक्षामा नाम नविकरण गर्नुपर्नेछ । बैशाष २ गते सम्म नाम नविकरण नगर्ने विद्यार्थीहरुले विद्यालय छोडेको अभिलेख गरि सो ठाउँमा नयाँ भर्ना गरिनेछ ।