नयाँ शैक्षिकसत्र सम्बन्धी सुचना

यस ज्ञानोदय माध्यमिक विद्यालय,बाफलको आज मिति २०८२ चैत्र २५ गते वार्षिक परीक्षामा सफल हुने विद्यार्थीहरुलाइ हार्दिक वधाई ।

  • मिति २०८३ वैशाख ०२ देखि २०८३ वैशाख  ०६ सम्म पूराना विद्यार्थीको नाम दर्ता हुने ।
  • नाम नविकरण र नयाँ भर्ना भएकालाई मिति २०८३ वैशाख ४ गते ९ वजे वाट ३ वजे सम्म  पुस्तक वितरण ।
  • मिति २०८३ वैशाख ३ गते नयाँ विद्यार्थीको लागि नाम संकलन र छनोट साथै २०८३ वैशाख ७ देखि १० गते सम्म नयाँ भर्ना हुने ।
  • मिति २०८३ वैशाख ६ गते वाट अनुत्तिर्णलाइ पुन परीक्षा हुनेछ ।
  • मिति २०८३ वैशाख १५ गते विद्यालयमा विद्यार्थी आउने र आ–आफ्नो सेक्सनमा वस्ने  तथा स्वागत ।
  • मिति २०८३ वैशाख १६ गते वाट पठनपाठन शुरु ।
  • यो अवधिमा विद्यालय पोशाक, हाउस ड्रेस, किताव, कपि, झोला सवै  तयार गर्नुहोला ।
  • पूर्ण हाइजिनमा विद्यालय आउनुपर्नेछ ।

“नयाँ वर्ष र नयाँ शैक्षिक सत्रमा हार्दिक स्वागत छ।”

विद्याल परिवार

२०८३ चैत्र २५

Scroll to Top