मिति २०८३ बैशाख ३ गते तय गरिएको कक्षा इ.सि.डि. देखि कक्षा ९ सम्मको विद्यार्थी भर्ना कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराउँदै तपसिल मितिमा संचालन हुने व्यहोरा सूचित गरिन्छ ।
तपसिल (Details)
- मिति २०८३ बैशाख १४ गते बिहान ११ बजेबाट: कक्षा ई.सि.डि देखि २ सम्म ।
- मिति २०८३ बैशाख १५ गते दिउँसो १:०० बजेबाट: कक्षा ४ देखि ९ सम्म ।
- कक्षा ३ र ७ मा नयाँ विद्यार्थी भर्ना कार्यक्रम नरहेको व्यहोरा जानकारी गराउँदछौँ ।
- यसै विद्यालयमा अध्ययन गरी रहनु भएका विद्यार्थीहरुले माथिल्लो कक्षामा नाम २०८३ बैशाख १५ गतेदेखि १८ गतेसम्म गरिसक्नु हुन र २०८३ बैशाख २१ गतेबाट पठन पाठन सुचारु हुने व्यहोरा सूचित गरिन्छ ।
प्रधानाध्यापक (Principal)
Contact Information:
- Website: gyanodayanepal.edu.np
- इमेल: gyanodayabafal@gmail.com
- Phone: 01-5370155, 01-5382772