सूचना (Notice)

मिति २०८३ बैशाख ३ गते तय गरिएको कक्षा इ.सि.डि. देखि कक्षा ९ सम्मको विद्यार्थी भर्ना कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराउँदै तपसिल मितिमा संचालन हुने व्यहोरा सूचित गरिन्छ ।

तपसिल (Details)

  • मिति २०८३ बैशाख १४ गते बिहान ११ बजेबाट: कक्षा ई.सि.डि देखि २ सम्म ।
  • मिति २०८३ बैशाख १५ गते दिउँसो १:०० बजेबाट: कक्षा ४ देखि ९ सम्म ।
  • कक्षा ३ र ७ मा नयाँ विद्यार्थी भर्ना कार्यक्रम नरहेको व्यहोरा जानकारी गराउँदछौँ ।
  • यसै विद्यालयमा अध्ययन गरी रहनु भएका विद्यार्थीहरुले माथिल्लो कक्षामा नाम २०८३ बैशाख १५ गतेदेखि १८ गतेसम्म गरिसक्नु हुन र २०८३ बैशाख २१ गतेबाट पठन पाठन सुचारु हुने व्यहोरा सूचित गरिन्छ ।

प्रधानाध्यापक (Principal)

Contact Information:

  • Website: gyanodayanepal.edu.np
  • Email: gyanodayabafal@gmail.com
  • Phone: 01-5370155, 01-5382772
Scroll to Top