यस ज्ञानोदय मा.वि., बाफल, काठमाडौंको दोश्रो त्रैमासिक परीक्षा सकिएलगत्तै कक्षा नर्सरी देखि कक्षा १० सम्म २०८२ पौष २२ गतेदेखि माघ ८ गतेसम्म जाडो विदा हुने साथै कक्षा ११,१२ को २०८२ पौष २५ गतेदेखि माघ ८ गतेसम्म जाडो विदा रहने भएकाले २०८२ माघ ९ गते सरस्वती पूजाको दिन सरस्वती पूजामा सरिक हुन अनुरोध छ । साथै यस विदाको अवधिमा कक्षा ८,९ र १० को उपचारात्मक कक्षा विहान ९:३० देखि दिउसो २:०० वजेसम्म सञ्चालन हुने जानकारी गराइन्छ ।
विद्यालय प्रशासन